१२ भदौ ,एजेन्सी । रुसले आफूले युद्ध अन्त्य गर्ने चाहाना राखेको तर स्वयं युक्रेन र पश्चिामा देशहरुका कारण त्यो सम्भव नभएको जनाएको छ । युक्रेनसँगको द्वन्द्वको शान्तिपूर्ण समाधान आफूले चाहेको तर किभ मस्कोसँग वार्ता गर्न अनिच्छुक रहेको उसले बताएको छ । भारतका लागि रुसका राजदूत डेनिस अलीपोभले यस्तो बताएका हुन् । यस्तै राजदूत अलीपोभले रुस… Continue reading भारतका लागि रुसी राजदूतले पश्चिमामाथि लगाए आरोपैआरोप