१२ चैत, एजेन्सी । रुसले छिमेकी मुलुक बेलारुसमा आफ्ना रणनीतिक आणविक हतियार भण्डारण गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् । बेलारुसमा रुसका… Continue reading बेलारुसमा आणविक हतियार भण्डारण गर्दै रुस