२२ फागुन, एजेन्सी । पश्चिमी देशहरु युक्रेन युद्धमा प्रत्यक्षरुपमै संलग्न रहेको खुलेको छ । हालै सार्वजनिक भएको जर्मन सैन्य अधिकारीहरूको एक ’वायरट्याप रेकर्डिङ’ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेको खुलेको हो । त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेको छ । अघिल्लो दिन भने जर्मनीले सोशल मिडियामार्फत सो रेकर्डिङ जारी गर्नु जर्मनीलाई ’अस्थिर गर्ने… Continue reading रूस–युक्रेन बीचको युद्धमा जर्मनी पनि होमियो, मस्कोले लियो राजदूतसँग स्पष्टीकरण