रूस–युक्रेन युद्धमा फेरि ढले अर्का नेपाली

Russian and Ukrainian flags are waving with wind over blue sky. Low angle view. Dispute and conflict concept. Horizontal composition with copy space.

२७ फागुन , काठमाण्डौ। अमेरिकासहित स्वयं युद्धरत देशहरु रुस र युक्रेन पनि शान्ति वार्ताको तयारीमा जुट्दा यता युद्ध मैदानमा भने फेरि अर्का एक नेपाली ढलेका छन् । रोल्पाका एक युवा, जो रोजगारीका लागि अवैध बाटोबाट रुस पुगेका थिए, त्यसै अनुसार रुसी सेनामा भर्ती भए र अन्ततः आफ्नो ज्यान गुमाएका छन् । रोल्पाको सुनछहरी गाउँलिका–५ जैमाकसलाका… Continue reading रूस–युक्रेन युद्धमा फेरि ढले अर्का नेपाली

रूस–युक्रेन बीचको युद्धमा जर्मनी पनि होमियो, मस्कोले लियो राजदूतसँग स्पष्टीकरण

Russia vs Ukraine. Thick colored silky flags of Russia and Ukraine. 3D illustration on sky background. – Illustration

२२ फागुन, एजेन्सी ।  पश्चिमी देशहरु युक्रेन युद्धमा प्रत्यक्षरुपमै संलग्न रहेको खुलेको छ । हालै सार्वजनिक भएको जर्मन सैन्य अधिकारीहरूको एक ’वायरट्याप रेकर्डिङ’ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेको खुलेको हो । त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेको छ । अघिल्लो दिन भने जर्मनीले सोशल मिडियामार्फत सो रेकर्डिङ जारी गर्नु जर्मनीलाई ’अस्थिर गर्ने… Continue reading रूस–युक्रेन बीचको युद्धमा जर्मनी पनि होमियो, मस्कोले लियो राजदूतसँग स्पष्टीकरण

रूस–युक्रेन युद्धबारे अमेरिकी गुप्तचर कागजात लिक

Ukrainian soldiers pose with captured military vehicles of Russian forces in the Nikolaev, a city near the Black Sea in southern Ukraine, on Wednesday March 2, 2022.

२८ चैत ,एजेन्सी । रणनीतिक हिसाबले महत्वपूर्ण रहेका हरेक सानाठूला मुलुकको चियोचर्चा र सूचना संकलन गर्ने अमेरिकाको आफ्नै महत्वपूर्ण गुप्तचरका कागजातहरु लिक भएको छ । यसले अमेरिकी सरकारको होस उडाएको छ भने यो घटनाले विश्वभर पनि चर्चा पाइरहेको छ । किनभने ति लिक भएका डकुमेन्टमा आफ्ना विरोधीदेखि सहयोगीमाथि अमेरिकाले गर्ने जासुसी र युक्रेन–युद्धको महत्वपूर्ण विवरण… Continue reading रूस–युक्रेन युद्धबारे अमेरिकी गुप्तचर कागजात लिक