आयरल्यान्डले नेपाललाई दियो २ सय २३ को विशाल लक्ष्य

१६ चैत,काठमाण्डौ । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको चुनौतीपूर्ण विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको हो । आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९… Continue reading आयरल्यान्डले नेपाललाई दियो २ सय २३ को विशाल लक्ष्य