नेपालमा पनि पाइपबाटै पेट्रोलको आयात

२४ असोज ,काठमाण्डौ। नेपालमा भारतबाट पाइप लाइनमार्फत पेट्रोल आउन सुरु भएको छ । यसअघि डिजेलमात्र पाइप लाइनबाट आउने गरेकोमा अब पेट्रोल पनि आउन सुरु गरेको हो । आयल निगमले गत शुक्रवार र शनिवार गरी दुई दिन पेट्रोल ल्याएको छ। निगमले पहिलो लटमा ५ लाख लिटर पेट्रोल पाइप लाइनमार्फत नेपाल ल्याएको हो । उक्त पेट्रोलको गुणस्तर… Continue reading नेपालमा पनि पाइपबाटै पेट्रोलको आयात