चीनले रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो

११ असोज, एजेन्सी । चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नवीनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४ः१५ बजे प्रक्षेपण गरेको थियो । यसलाई वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ… Continue reading चीनले रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो