पाकिस्तानमा हनुमानको निन्दा गर्ने पक्राउ

९ पौष, एजेन्सी । पाकिस्तानमा हिन्दू देवताको निन्दा गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । सिन्ध प्रान्तमा प्रहरीले हिन्दू धर्मावलम्बीहरूको देवता हनुमानको अपमान गरेको आरोपमा निन्दासम्बन्धी कानुन अन्तर्गत एक पत्रकारलाई पक्राउ गरेको बीबीसी उर्दूले जनाएको छ । यस विषयमा मिरपुरखासस्थित ’स्याटलाइट’ प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । उजुरीकर्ता रमेश कुमारले आफू लुहाना पञ्चायत… Continue reading पाकिस्तानमा हनुमानको निन्दा गर्ने पक्राउ