१३ साउन,एजेन्सी । पाकिस्तानको प्रहरीले ठूलो सफलता हात पारेको छ । पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए । यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए । पञ्जाब प्रहरीको काउन्टर… Continue reading पाकिस्तानमा १० आतंकवादी पक्राउ