खाद्य वितरण केन्द्रमै भागदौड हुँदा पाकिस्तानमा १२ जनाको मृत्यु

१८ चैत,काठमाण्डौ । महंगीले ढाड सेकिएर दुई छाक खानका लागि समेत संघर्ष गरिरहेका छन् पाकिस्तानका आम सर्वसाधारण । यसै कठिन समयमा मुश्लिम धर्मावलम्विहरुको पवित्र महिना रमजान पुनः आएको छ । रमजानको अवसर पारेर विभिन्न संस्था वा व्यक्तिगतरुपमा निशुल्क खाद्यान्न वितरणसमेत चलिरहेको छ । तर सित्तैमा पाएको खान खान जाँदासमेत केही पाकिस्तानीले आफ्नो ज्यान गुमाएका छन्… Continue reading खाद्य वितरण केन्द्रमै भागदौड हुँदा पाकिस्तानमा १२ जनाको मृत्यु