पाकिस्तान भन्छ आजसम्म युद्धविराम, भारत भन्छ होइन

Grunge flags of India and Pakistan divided by barb wire illustration, concept of tense relations between India and Pakistan

४ जेठ , एजेन्सी । भारत र पाकिस्तानबीचको युद्धविराम आज समाप्त हुने चर्चाका बीच भारतीय सेनाले प्रतिक्रिया जनाएको छ । भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय नगरिएको र युद्धविराम समाप्त हुने कुनै मिति नरहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जहाँसम्म मे १२ मा डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम… Continue reading पाकिस्तान भन्छ आजसम्म युद्धविराम, भारत भन्छ होइन