१८ चैत , एजेन्सी । पाकिस्तानी क्रिकेट टिमको कप्तानमा बाबर आजमले फेरि जिम्मेवारी पाएका छन् । आइतबार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई टी२०आई र ओडीआईका लागि कप्तान नियुक्त गरेको हो । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले सेलेक्शन कमिटीको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन् । टेस्ट टीमको कप्तान भने शान मसूद नै… Continue reading बाबर आजम फेरि बने पाक टिमको कप्तान