९ असोज,एजेन्सी । विश्वकप खेल्न भारत आउन लागेको पाकिस्तानी क्रिकेट टोलीका खेलाडीहरुलाई भारतले ढिला गरि भिसा स्वीकृत गरेको छ । दुबई हुँदै हैदराबाद उड्ने ४८ घण्टाभन्दा कम समयअघि भारत सरकारले भिसा स्वीकृत गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो… Continue reading पाकिस्तानी खेलाडीलाई भारतले किन भिसा ढिलो दियो ?