पाकिस्तानी स्टार बलर नसिम साह विश्वकप बाहिर

५ असोज,एजेन्सी । अर्को महिना भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । युवा स्टार बलर नसिम साह विश्वकप टोलीमा छुटेका छन् । साहले चोटका कारण आफ्नो सम्भावित पहिलो विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा हसन अलिलाई टिममा समावेश गरिएको छ । पछिल्लो समय पाकिस्तानका लागि… Continue reading पाकिस्तानी स्टार बलर नसिम साह विश्वकप बाहिर