पाकिस्तानसँगको खेलमा नेपालको खराब ब्याटिङ, हाल ८२ रन बनाउँदा ५ जना आउट

२२ मंसिर, विराटनगर । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङ गरिरहेको नेपालले २६.५ ओभरमा ८२ रन बनाउँदा ५ विकेट गुमाएको छ । नेपालका अर्जुन कुमाल सर्वाधिक २१ रन बनाएर आउट भए । यस्तै तिलक भण्डारी ७, आकाश त्रिपाठी ६,… Continue reading पाकिस्तानसँगको खेलमा नेपालको खराब ब्याटिङ, हाल ८२ रन बनाउँदा ५ जना आउट