भारतमा खेल्न पाकिस्तानले राख्यो अर्को शर्त

२४ असार, एजेन्सी । भारतमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप खेल्न जानका लागि पाकिस्तान सरकारले अर्को शर्त अघि सारेको छ । पाकिस्तानका खेलकुद मन्त्री एहसान मजारीले एसिया कप क्रिकेटका लागि भारतीय टोली पाकिस्तान खेल्न नआए पाकिस्तानले पनि विश्वकपका लागि तटस्थ मैदानको माग गर्ने दाबी गरेका छन् । भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म… Continue reading भारतमा खेल्न पाकिस्तानले राख्यो अर्को शर्त

विश्वकप विजेता वेस्टइन्डिज नेपालसँगै खेल्ने/पाकिस्तान विश्वकप खेल्न भारत नजाने

२० चैत , एजेन्सी । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपमा सिधा स्थान बनाउनबाट चुकेको छ । उसले अब नेपालले जस्तै विश्वकप छनोट खेल्नुपर्ने भएको छ।आइसिसी सुपर लिगमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई तेस्रो ओडिआई खेलमा १४६ रनले पराजित गरेपछि वेस्टइन्डिजले छनोट खेल्ने पक्का भएको हो । आइतबार दक्षिण अफ्रिकाले… Continue reading विश्वकप विजेता वेस्टइन्डिज नेपालसँगै खेल्ने/पाकिस्तान विश्वकप खेल्न भारत नजाने