पाथीभरामा फेरि झडपः चार प्रदर्शनकारी घाइते

१३ माघ , विराटनगर। केबलकार संचालन गर्ने विषयको उठानदेखि नै विवादित बनेको ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ स्थित पाथीभरा क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । यहाँ फेरि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच शनिबार झडप भएको हो । यसक्रममा प्रहरीले गोली चलाएको पाइएको छ ।… Continue reading पाथीभरामा फेरि झडपः चार प्रदर्शनकारी घाइते