१६ मंसिर , काठमाण्डौ । नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरु भइसकेको छ । पहिलो दिनको उद्घाटन खेल हेर्न दर्शकहरु खचाखच भरिए छ । केही व्यवस्थापकीय त्रुटिका कारण टिकट काटेका दर्शकहरुले समेत मैदान भित्रै बसेर क्रिकेट हेर्न पाएनन् भने केही दर्शक विना टिकट स्टेडियममा लगाइएको तारबार… Continue reading टियू मैदानमा पारस खड्का हाईहाईको नारा,जे गरे पारसले गरे
Tag: #पारस खड्का
क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित / सचिवका लागि पारस खड्का र प्रशान्त विक्रम मल्ल मैदानमा
६ असोज, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उनीसंगै उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् । निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म उनीहरुबाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन् । अध्यक्षमा चन्दको यो दोस्रो कार्यकाल हो । आफू निर्विरोध… Continue reading क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित / सचिवका लागि पारस खड्का र प्रशान्त विक्रम मल्ल मैदानमा
पारस खड्का क्यानको चुनावमा उम्मेदवार हुन नपाउने
१९ माघ, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको अर्ली इलेक्सनको निर्णय गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले जिल्ला र प्रदेशको प्रक्रिया टुंग्याएर जेठ मसान्तसम्म केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । असोज, २०७६ मा निर्वाचित भएको क्यान कार्यसमिति (बोर्ड) को पदावधि सकिनु पाँच महिनाअगावै निर्वाचन गर्ने घोषणा गर्नुलाई नेपाल टी–२० लिगका कारण… Continue reading पारस खड्का क्यानको चुनावमा उम्मेदवार हुन नपाउने