२ असोज,एजेन्सी । हालै सम्पन्न एसिया कप २०२३ को च्याम्पियन भारतविरुद्ध नेपाल पावर प्लेमा सबैभन्दा उत्कृष्ट क्रिकेट खेल्ने टोली बनेको छ । नेपालले आफ्नो इतिहासमै पहिलो पटक भारतसँग खेल्दा यस्तो रेकर्ड बनाएको हो । क्रिकेटको पावर हाउस पाकिस्तान र श्रीलंकाले भन्दा नेपालले भारतविरुद्ध धेरै राम्रो ब्याटिङ गरेको थियो । भारतविरुद्ध बंगलादेशपछि ठूलो योगफल बनाउने टोली… Continue reading एसिया कप २०२३को पावर प्लेमा नेपाल सबैभन्दा उत्कृष्ट टोली