मेसी र रामोसको अन्तिम खेलमा हार्याे पिएसजी

२१ जेठ, एजेन्सी । लियोनल मेसी र सर्जियो रोमासले शनिबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि आफ्नो अन्तिम खेल खेलका छन् । त्यसमा लिग च्याम्पियन भइसकेको पीएसजी पराजित रह्यो । दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफटसँग ३–२ ले पराजित भएको हो । क्लेरमन्टफटको जितमा जोहान गास्टिन, मेदी जिफेन र… Continue reading मेसी र रामोसको अन्तिम खेलमा हार्याे पिएसजी