फेरि देखा पर्दै ५० हजार वर्षअघि देखिएको पुच्छ्रेतारा , कसरी हेर्ने ?

२८ पौष, एजेन्सी । ५० हजार वर्ष अघि पृथ्वीबाट सौर्यमण्डलमा देखिएको पुच्छ्रेतारा फेरि देखिने भएको छ । शुक्रबारदेखि केही दिन यो पुच्छ्रेतारा देख्न सकिने विपी कोइराला मेमोरियाल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ । C/2022 E3 (ZTE)  नामकरण गरिएको यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको… Continue reading फेरि देखा पर्दै ५० हजार वर्षअघि देखिएको पुच्छ्रेतारा , कसरी हेर्ने ?