पुटिनको कार गोली छोड्नुहोस्, बमले पनि असर गर्दैन

२१ मंसिर,एजेन्सी । युक्रेन मात्रै होइन अमेरिकासहित सिंगो युरोपको टाउको दुखाईको केन्द्र बनेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला संयुक्त अरब इमिरेट्स (युएई) तथा साउदी अरेबियाको भ्रमणमा छन् । अन्तराष्ट्रिय अदालतको वारेन्टलाई चुनौती दिदै पुटिनलाई अबुधाबीमा भव्य परेडद्वारा स्वागत गरिएको थियो । अन्तराष्ट्रिय संचारमाध्यामका अनुशार उनको स्वागतका लागि टाढा–टाढाका सडकहरु रुसी झण्डाले रंगिएका देखिएका थिए ।… Continue reading पुटिनको कार गोली छोड्नुहोस्, बमले पनि असर गर्दैन