NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए आइतवार बैशाख २८ , २०८२
पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे आइतवार बैशाख २८ , २०८२
भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ? आइतवार बैशाख २८ , २०८२
Next
Prev

समाचार

पुटिनको कार गोली छोड्नुहोस्, बमले पनि असर गर्दैन

बिहिबार मंसिर २१ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
पुटिनको कार गोली छोड्नुहोस्, बमले पनि असर गर्दैन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ मंसिर,एजेन्सी ।
युक्रेन मात्रै होइन अमेरिकासहित सिंगो युरोपको टाउको दुखाईको केन्द्र बनेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला संयुक्त अरब इमिरेट्स (युएई) तथा साउदी अरेबियाको भ्रमणमा छन् । अन्तराष्ट्रिय अदालतको वारेन्टलाई चुनौती दिदै पुटिनलाई अबुधाबीमा भव्य परेडद्वारा स्वागत गरिएको थियो ।

अन्तराष्ट्रिय संचारमाध्यामका अनुशार उनको स्वागतका लागि टाढा–टाढाका सडकहरु रुसी झण्डाले रंगिएका देखिएका थिए । पुटिनलाई गार्ड अफ अनर दिइएको थियो भने युएईका वरिष्ठ नेताहरु उनलाई स्वागत गर्न पुगेका थिए । अत्यन्तै विलासी र भव्य व्यवस्थाका बीचमा पनि रुसी नेताको कारले सबैको ध्यान तान्यो ।

जब पुटिन आफ्नो बमप्रुफ लिमोसिनमा अबुधाबीको सडकमा निस्किए तब उनको लुकले सबैको ध्यान खिच्यो। पुटिनको कार हेर्नको लागि गजबको छ, यसमा फिचर पनि त्यतिनै आधुनिक रहेका छन् । ७१ वर्षीय पुटिनले करिब ५ वर्षदेखि ओरस कोर्टेजको लिमोसिन प्रयोग गर्दै आएका छन् ।

LS Auto

यस कारको विशेषताको बारेमा कुरा गर्ने हो भने यसमा सुरक्षाको दृष्टिकोणले धेरै बलियो सुविधाहरू छन्। यसमा रन फ्ल्याट टियर, नाइट भिजन क्यामेरा, ६ सेन्टिमिटरको कडा गिलास, ग्यास आक्रमणबाट जोगाउन एयर कम्प्रेसन प्रणाली, आर्मर प्लेटिङ र आपतकालीन गेट पनि छ।

यसले सडक संकेतहरू पहिचान गरेर गति बढाउन वा घटाउन सक्छ। यदि कार ठोक्कियो भने यसले स्वचालित रूपमा यात्रु सिटहरूलाई सुरक्षित स्थानमा सार्न सक्छ। यसमा सबै सिटबेल्टहरु स्वचालित छन् । सबै सिट बेल्टहरूले आफैं कस्न सक्छ र त्यसपछि सबै ढोका र झ्यालहरू बन्द गर्न सक्छ।

पुटिनले चलाएको कार रुसी कम्पनी ओरस सेनेटले बनाएको हो । यो कार रुसी वैज्ञानिक अनुसन्धान अटोमोबाइल र अटोमोटिभ इन्जिन इन्स्टिच्युटको सहयोगमा निर्माण गरिएको हो । यो कारको मूल्य १० लाख पाउण्ड रहेको छ । यो कारमा ४ दशमलव ४ लिटरको ८ इन्जिन छ ।

जसले ८८० एनएम टार्क र ५९८ एचपीपावर उत्पन्न गर्न सक्छ। यो २३ फिट लामो छ र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको सामना गर्न सक्षम रहेको दाबी गरिएको छ। यसको डिजाइनमा १५ करोड पाउण्ड खर्च भइसकेको दाबी गरिन्छ । पुटिन युएईपछि साउदी अरब पनि गएका थिए ।

रुसको युएई र साउदी अरेबियाको भ्रमणबाट धेरै अर्थ निकालिएको छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध युद्ध गरेपछि पुटिन पहिलो पटक अरब देशको भ्रमणमा आएका हुन् । युएई र साउदी अरेबिया दुवै रुसका महत्वपूर्ण व्यापारिक साझेदार हुन्।

यति मात्र होइन यो भ्रमणमा पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसीसँगपनि भेट गर्नेछन् । इरान अहिले पश्चिमा र अमेरिकाको प्रदान शत्रु हो । पछिल्लो समय साउदीसँग इरानको सम्बन्ध सुध्रिदै गएको छ ।

Tags: #पुटिनको कार बमले पनि असर गर्दैन#पुटिनको सुपरकार

लोकप्रीय

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

विचार

थप समाचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
ताजा समाचार

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक
अन्तर्राष्ट्रिय

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार

आइतवार बैशाख २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

World News:Pakistanका विभिन्न ठाउँमा वि*स्फोट, अमेरिकासंग डेनमार्कले माग्यो स्पष्टीकरण

00:11:49

World News: इस्लामावादले भारतको ‘हि*साब चु*क्ता गर्ने’ यमनमा ब*म*बा*री ब*न्द || Nepal Times

00:09:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

अव्यवस्थित शहरीकरणलाई कसरी ब्यवस्थित गर्ने ?

आइतवार चैत्र २२ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.