२३ मंसिर, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने भएका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापमा उनले यस्तो बताएका हुन् । उनले रूसका सेनालाई गोल्ड स्टार पदक प्रदान गरेका थिए । बिहीबार, रूसको संघ परिषद् वा संसदको माथिल्लो सदनले २०२४ मार्च १७ मा अर्को राष्ट्रपति… Continue reading पुटिनले पुनः राष्ट्रपतिको चुनाव लड्ने