कडा सुरक्षाकाबीच नभाल्नीको अन्तिम संस्कार

१९ फागुन , एजेन्सी । दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उनलाई श्रद्धाञ्जली व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए । सो क्रममा कतिपयले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आलोचनात्मक नाराबाजी गरेका थिए । मानिसहरू युद्ध चाहिँदैन, पुटिन बिनाको रुस र… Continue reading कडा सुरक्षाकाबीच नभाल्नीको अन्तिम संस्कार