२२ मंसिर, एजेन्सी । इजरायल र अमेरिकी आक्रमणको धम्कीको सामना गर्दै इरानी राष्ट्रपति इब्राहिम अल रायसीले रुसको भ्रमण गरेका छन् । इरानी राष्ट्रपतिले बिहीबार रुसी राष्ट्रपतिसँग भेट गरेका थिए । पुटिन र राईसीबीचको भेट गोप्य रुपमा भएको र यसबारे कुनै वक्तव्य जारी गरिएको छैन । यस रहस्यमय भेटका बीच अमेरिकाले इरानले रुसबाट घातक हतियारको भण्डार… Continue reading पुटिन र रायसीको भेटवार्ताले हल्लियो अमेरिका