सुशीला र विद्या मिलेपछि महेश बस्नेतको सात्तो उड्यो

२५ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच तीन दिनअघि भएको भेटवार्तापछि एमाले बृत्तामा खैलाबैला मच्चिएको छ। नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् । बस्नेतले फेसबुक मार्फत ’षड्यन्त्रको नयाँ खेल भन्दै… Continue reading सुशीला र विद्या मिलेपछि महेश बस्नेतको सात्तो उड्यो