५ पुष , काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको १०० दिन पूरा भएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्। उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा… Continue reading सुशीला सरकारको सय दिनः के के काम भयो ? भ्रष्टाचार र सुशासनमा के ?
Tag: #प्रधानमन्त्री सुशीला कार्की
जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?
२ पुस , काठमाण्डौ । अबको मेरो नेपाल कस्तो हुन्छ भन्ने प्रस्ट खाका परिर्वतन पछिका तिन महिनामा पनि देशले पाउन सकेको छैन । ३६ वर्ष सम्म आलोपालो गरेर सत्ता चलाएका पुराना भनिएका दलहरूको कुशासनले ल्याएको अन्यौलता निकै ठुलो परिवर्तनपछि पनि जस्ताको जस्तै छ । भदौ २३ र२४ गतेको जेनजी आन्दोलनपछि मुलुकले नयाँ गति लिने विश्वासमा… Continue reading जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?
सुशीला र विद्या मिलेपछि महेश बस्नेतको सात्तो उड्यो
२५ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच तीन दिनअघि भएको भेटवार्तापछि एमाले बृत्तामा खैलाबैला मच्चिएको छ। नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् । बस्नेतले फेसबुक मार्फत ’षड्यन्त्रको नयाँ खेल भन्दै… Continue reading सुशीला र विद्या मिलेपछि महेश बस्नेतको सात्तो उड्यो
सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु
१६ मंसिर, काठमाण्डौ । आफ्नो नियुक्ति बदर र प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गरेकी छन्। सोमबार सर्वोच्च अदालतमा पेस गरिएको ९ पृष्ठ लामो जवाफमा उनले आफ्नो नियुक्तिको संवैधानिक बचाउ गर्दै अब प्रतिनिधिसभा पुनस्र्थापना हुनै नसक्ने जिकिर गरेकी छन्। उनले देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै रिट निवेदकका मागहरू खारेज… Continue reading सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु