‘पुष्पा २–द रुल’ ले अमेरिकामा पनि हलचल

३० मंसिर ,एजेन्सी । अहिले सर्वत्र दर्शकहरुको प्रशंसा बटुलिरहेको ‘पुष्पा २–द रुल’ ले भारतमा मात्रै नभई उत्तर अमेरिकामा पनि हलचल मच्चाएको छ । सुकुमारद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ र धेरै रेकर्ड तोड्दै भारतीय सिनेमाको सबैभन्दा हिट फिल्ममा आफ्नो स्थान बनाएको छ । यो फिल्मले अहिलेसम्म १२ सय करोड रुपैयाँको कुल कमाई… Continue reading ‘पुष्पा २–द रुल’ ले अमेरिकामा पनि हलचल

‘पुष्पा २ द रुल’ कस्तो छ ?‘आरआरआर’लाई उछिन्यो

२१ मंसिर , एजेन्सी । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ द रुल’ ले पहिलो दिनमै १७५ करोडभन्दा बढी कमाइ गरेको छ । योसँगै एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो ।… Continue reading ‘पुष्पा २ द रुल’ कस्तो छ ?‘आरआरआर’लाई उछिन्यो