‘पुष्पा–२’ १००० करोड क्लबमा, सबै रेकर्ड तोड्यो

२७ मंसिर , एजेन्सी । दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ ले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाइरहेको छ। अल्लु अर्जुन स्टारर यस फिल्मले ६ दिनमा विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। कम समयमै १००० करोड क्लबमा सामेल हुने यो पहिलो भारतीय फिल्म भएको फिल्म निर्माताले बताएका छन्। यो फिल्म विश्वभर ५ डिसेम्बरमा… Continue reading ‘पुष्पा–२’ १००० करोड क्लबमा, सबै रेकर्ड तोड्यो