२८ मंसिर , एजेन्सी । पछिल्लो समय प्रर्दशनमा आएको दक्षिण भारतीय चलचित्र पुष्पा–२’ले कीर्तिमानी प्रर्दशन जारी राख्दा यसै चलचित्रका मुख्य अभिनेता दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद प्रहरीले पक्राउ गरेको छ। केही दिनअघि उनको फिल्म ‘पुष्पा–२’ हैदरबादस्थित हलमा प्रदर्शन गर्ने क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो। फिल्म… Continue reading ‘पुष्पा–२’का अभिनेता अल्लु अर्जुन पक्राउ