पुस ८ र ९ गते सुर्खेतमा हुने पत्रकार महासंघको साधारणसभाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

१५ मंसिर,काठमाण्डौ । नेपाल पत्रकार महासंघको यही पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने केन्द्रीय साधारण सभाको उद्घाट राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।महासंघको बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले सो कुराको जानकारी गराएको हो । साधारण सभाको तयारी गर्नका लागि सचिवालय समेत सञ्चालनमा ल्याएको छ । बिहीबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सहितको… Continue reading पुस ८ र ९ गते सुर्खेतमा हुने पत्रकार महासंघको साधारणसभाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने