२३ मंसिर, विराटनगर। विराटनगरस्थित आदर्श विद्यालयका पूर्व विद्यार्थीहरूले विद्यार्थी संघ गठन गरेका छन् । पूर्व विद्यार्थीहरुको शनिबार सम्पन्न भेलाले १३ सदस्यीय आदर्श विद्यालय पूर्व विद्यार्थी संघ गठन गरेको हो । वि.स. २०५४ का एसएलसी ब्याजी विद्यार्थीहरुको अग्रसरतामा गठन भएको यो संघमा त्यसअघि र पछिल्ला शैक्षिक शत्रका पूर्व विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । शनिबार गठन… Continue reading आदर्श विद्यालयका पूर्वविद्यार्थी संगठित, विद्यार्थी संघ गठन