११ चैत , काठमााण्डौ। नेपालको राजनीतिक वृत्तमा अहिले एक सनसनीपूर्ण विषय चर्चामा छ—प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नियन्त्रणमा लिने योजना बनाएको, भारतलाई सन्देश दिन खोजेको र आफ्नै नेतृत्वको सरकारविरुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू परिचालित रहेको भन्दै अभिव्यक्ति दिएको समाचार । केही नेपाली र विदेशी मिडियामा प्रकाशित यी समाचारहरूले एकाएक तरंग ल्याएपछि नेकपा… Continue reading ओलीको बोली कसले अतिरञ्जित गर्याे ?
Tag: #पूर्व राजा ज्ञानेन्द्र
दरबार हत्याकाण्डबारे पूर्व राजा ज्ञानेन्द्रले मुख खोले
१४ माघ, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा आफूलाई जोडेर नकारात्मक प्रचार गरिएको आरोप लगाएका छन् । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे जनतामा भ्रम फैलाएर नकारात्मक भावना फैलाउने काम भएको टिप्पणी गरे । उक्त घटनालाई लिएर आफ्नो परिवारप्रति घातक प्रहारहरु भएको… Continue reading दरबार हत्याकाण्डबारे पूर्व राजा ज्ञानेन्द्रले मुख खोले