आज जेठ १९, विरेन्द्रको वंश नाश भएको दिन

जेठ १९ , काठमाण्डौ। नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार… Continue reading आज जेठ १९, विरेन्द्रको वंश नाश भएको दिन

दरबार हत्याकाण्डको छानविनः प्रचण्ड र माधव विपरित कित्तामा

१८ माघ,काठमाडौं । केही समययता देशका विभिन्न भागमा पुगी नागरिक अभिनन्नदनसहित सार्वसाधारणसँग पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय रहिरहेका बेला दरबार हत्याकाण्डको विषयले अहिले नेपालको राजनीति तातेको छ । पूर्वराजाले आफुहरुमाथि लांछाना लगाउने काम भएको भन्दै गुनासो गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले दरबार हत्याकाण्डको छानविन गर्ने घोषणा गरेको प्रति सत्तारुढ दल नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार… Continue reading दरबार हत्याकाण्डको छानविनः प्रचण्ड र माधव विपरित कित्तामा

पूर्वराजालाई तर्साउदै प्रचण्ड ,दरबार हत्याकाण्डको छानविन हुने !

१६ माघ ,काठमाडौं । केही समययता देशका विभिन्न भागमा पुगी नागरिक अभिनन्नदनसहित सार्वसाधारणसँग पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय रहिरहेका बेला स्वयम पूर्वराजाले नै दुई दिन स्मरण गरेको दरबार हत्याकाण्डको छानविन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले घोषणा गरेका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका हुन्… Continue reading पूर्वराजालाई तर्साउदै प्रचण्ड ,दरबार हत्याकाण्डको छानविन हुने !

दरबार हत्याकाण्डबारे पूर्व राजा ज्ञानेन्द्रले मुख खोले

१४ माघ, काठमाण्डौ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा आफूलाई जोडेर नकारात्मक प्रचार गरिएको आरोप लगाएका छन् । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे जनतामा भ्रम फैलाएर नकारात्मक भावना फैलाउने काम भएको टिप्पणी गरे । उक्त घटनालाई लिएर आफ्नो परिवारप्रति घातक प्रहारहरु भएको… Continue reading दरबार हत्याकाण्डबारे पूर्व राजा ज्ञानेन्द्रले मुख खोले