३ चैत , काठमाण्डौ । पूर्वविशिष्ठहरूलाई आजीवन सेवा सुविधाबसहितको प्रस्तावलाई कानूनी रुप दिन अघि बढाएपछि चौतर्फी आलोचना भइरहेको विषय संसद्मा समेत पुगेको छ । आइतबार बसेको संदस् बैठकमा सांसदहरूले यो विषयलाई चर्कोसँग उठाएका छन् । भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि हट्नुपर्ने पनि बताएका छन् । बैठकमा बोल्दै नेकपा… Continue reading पूर्व विशिष्टको सुविधा संसदमा पस्यो, दिनुपर्ने पक्षमा रघुजी