धादिङमा मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुई जनाको मृत्यु

३१ साउन , काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी… Continue reading धादिङमा मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुई जनाको मृत्यु

पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्ग ४ घण्टा पछी सचांलनमा

१२ असार,काठमाण्डौ । पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन कुरिनटार सडकखण्डअन्तर्गत नाग्दीखोलामा पहिरो झरेको थियो। उक्त पहिरो पन्छाएपछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ। पहिरो खसेको तीन घन्टापछि सडक एकतर्फी खुलेको थियो।