वृद्धको पेट भित्र कसरी पस्यो सिंगै बोतल ?

३० चैत, काठमाण्डौ । पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीका एक वृद्धको पेटभित्र रक्सीको सिंगै बोतल भेटिएको छ। धनगढीको फूलबारीका ६१ वर्षीय जमानसिंह रोक्कामगरको पेटमा रक्सीको बोत्तल फेला परेको हो। बिहीबार उनी पेट दुखेको भन्दै सेती प्रादेशिक अस्पताल गएका थिए। तर उनको एक्सरे गर्दा पेटभित्र बोत्तल भेटिएको हो। दुई दिनअघि मदिरा सेवा गरिसकेपछि साथीहरुले… Continue reading वृद्धको पेट भित्र कसरी पस्यो सिंगै बोतल ?