३ भदौ, विराटनगर । पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्ले अहिले चर्चामा छिन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको प्रशंसा गर्दै गाएको गीतका कारण दर्शक-स्रोतामाझ परिचित बनेकी उनी सरुवाको विषयले झन् चर्चित बनिन् । महानगरले हालैमात्र उनलाई सामाजिक महाशाखाबाट वडा नम्बर २३ मा सरुवा गरेको छ । आफूलाई बालेनको प्रशंसामा गीत… Continue reading बालेनको प्रशंसामा गीत गाउँदा कर्मचारीको सरुवा : के भन्छ पोखरा महानगर ?
Tag: #पोखरा महानगरपालिका
पोखरा महानगरले आफ्नै अवैध सटरमा डोजर लगायो
२३ भदौ , काठमाडौं । काठमाडौं महानगरले भदौ ६ गतेबाट सुरु गरेको अवैध संरचना भत्काउने अभियान अहिले देशका विभिन्न पालिकासम्म पुगेको छ । अन्य आधा दर्जन पालिकाहरुले पनि अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेका छन् । यसैक्रममा पोखरा महानगरपालिकाले भाडामा लगाएका आफ्नै स्वामित्वमा रहेका सटरहरु भत्काएको छ। महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी तथा सार्वजनिक… Continue reading पोखरा महानगरले आफ्नै अवैध सटरमा डोजर लगायो