पोर्चुगलको राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

४ चैत,एजेन्सी । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनलाई पोर्चुगलका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा समावेश गराएका हुन् । यससंगै रोनाल्डोले अब युरोकप छनोट खेल्ने भएका छन् । युरो २०२४ को छनोटअन्तर्गत पोर्चुगललले यही महिना लिचेस्टाइन र लक्जेमवर्गसँग खेल्ने तालिका छ । कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको… Continue reading पोर्चुगलको राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन