माओवादी केन्द्रको पोलिटब्युरो गठनमा तीव्र विवाद

२३ असार,काठमाण्डौ । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो गठनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नालाई च्यापेर सिनियर नेतालाई पाखा लगाएपछि तीव्र विवाद भएको छ । १२५ सदस्यीय पोलिटब्युरो गठन गर्दा प्रचण्डको परिवारबाट चार जना परेका छन् । तर, पार्टीका सिनियर नेता भने छुटेका छन् ।यसरी आफू पोलिटब्युरोमा नपरेपछि नेता सुदन किराँतीलगायतले बैठकमा तीव्र विरोध जनाएका छन् ।… Continue reading माओवादी केन्द्रको पोलिटब्युरो गठनमा तीव्र विवाद