गाजामा घर फर्किनेको लावालस्करः २ घण्टामै २ लाख फर्किए , ८ बन्दी मृतक

१५ माघ ,एजेन्सी । प्यालेस्टाइनी समूह हमासले सर्तबमोजिम रिहा गर्ने बन्धकहरुको सूचीबारे इजरायलले गरेको आशंका सहि सावित भएको छ । इजरायली अधिकारीहरुले गरेको आशंका जस्तै हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहेका ३३ जनामध्ये ८ जना पहिल्यै मरिसकेका पाइएको छ । यसबारे इजरायलले नै खुलासा गरेको हो । हमासको सूचीबाट युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्ने… Continue reading गाजामा घर फर्किनेको लावालस्करः २ घण्टामै २ लाख फर्किए , ८ बन्दी मृतक