१० पुष, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । निर्वाचन सम्पन्न भएपछि बनेको सरकारको यो पहिलो वर्ष पनि हो । यो सरकारको कमाण्ड लिदैं गर्दा प्रचण्डले आफ्नो तेस्रो कार्यकाल इतिहासमा सम्झनलायक बनाउने दाबी गरेका थिए । शुसासनलाई नाराबाट झिकेर व्यवहारमा देखाउने कसम खाएका थिए । यो कार्यकाल… Continue reading प्रचण्डको first year : दण्डहिनता र परिवारवाद थप विस्तार