प्रचण्डको परिवारविरुद्ध बोल्नै नहुने, साइबर ब्युरोमा उजुरी

३ चैत , काठमाण्डौ । प्रधानमन्त्री र संघीय सरकारलाई नै सिधा चुनौती दिने बालेन्द्र शाह, हर्क साम्पाङ, रवि लामिछाने नेपाली गणतन्त्रका फूलहरु हुन् । यी फूलहरुले देशमा स्वतन्त्रपूर्वक फुल्न पाउनु पर्छ र सुवास छर्न पाउनु पर्छ भन्ने आशयसहितको अभिव्यक्ति पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्त गर्दै आएका छन् । तर अहिलेको सरकार… Continue reading प्रचण्डको परिवारविरुद्ध बोल्नै नहुने, साइबर ब्युरोमा उजुरी