१८ असोज,काडमाण्डौ । लामो समयदेखि आगामी प्रतिनिधि सभाको निर्वाचनमा चितवन ३ बाट उठ्ने बताउदै आएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन छाडेर गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मनस्थितिमा पुगेका छन् । यद्यपि यसको घोषणा भने भइसकेको छैन् । निर्वाचनपछि पार्टी एकता नै गर्नेगरी माओवादीसँग चुनावी मोर्चाबन्दी गरेका बाबुराम भट्टराई… Continue reading प्रचण्डका लागि बाबुराम भीष्मपितामह,प्रचण्डले चितवन छोड्ने