२२ कात्तिक, काठमाण्डौ । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति नजिरहेका बेला उम्मेदवार र राजनीतिक दलका शीर्ष नेताहरु चुनाव प्रचारका लागि देशदौडामा निस्किएका छन् । तर चुनाव प्रचारमा रहेका दलहरुले यो बेला मतदातालाई आफ्ना चुनावी एजेण्डाका बारेमा प्रष्ट पार्नुको साटो विगत जस्तै विपक्षी माथि आरोप थोपर्दै आएका छन् । यसरी चुनावी सभामा विपक्षीमाथि खनिनेमा… Continue reading प्रचण्डले ज्ञानेन्द्र शाहीलाई प्रेतआत्मासँग दाँजेपछि