३ चैत, काठमाण्डौ । युएईलाई हराउँदै नेपाली टोली जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेपछि देशभर खुशीको माहोल छ । क्रिकेटरलाई बधाईको ओइरो लागेको छ । यही सफलताको खुशी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बाँडेका छन् । उनले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३–३ लाख रुपैयाँ… Continue reading सरकारले अब रंगशाला बनाउने,प्रचण्डले दिए वचन