१ क्विन्टल सुन प्रकरणमा प्रचण्ड र ओलीबीच भेट

१५ साउन,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भइरहेको छ। यस्तै, प्रतिनिधि सभा बैठक सञ्चालन, १ क्विन्टल सुन तस्करी प्रकरणमा भइरहेको छानबिन लगायत विषयमा पनि छलफल भइरहेको… Continue reading १ क्विन्टल सुन प्रकरणमा प्रचण्ड र ओलीबीच भेट