प्रचण्ड र विप्लवबीच पार्टी एकता संवाद

७ असार, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ। ‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल केन्द्रित रह्यो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘माओवादी आन्दोलनको उपलब्धीको रक्षाका लागि पार्टी एकता… Continue reading प्रचण्ड र विप्लवबीच पार्टी एकता संवाद

स्वतन्त्र पार्टीले सरकार छाडेपछि विप्लव किन वालुवाटार पसे ?

२३ माघ, काठमाण्डौ । सरकारमा रहेको तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको पछिल्लो अवस्थामा संघर्ष र अझै शासकीय संरचनाको परिवर्तनको एजेण्डासहित छुट्टै अभियानमा केन्द्रित रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । पछिल्ला विभिन्न घटनाक्रमले ७ दलीय गठबन्धन भित्र पनि बढ्दो अविश्वास र विश्वासको मत दिएर… Continue reading स्वतन्त्र पार्टीले सरकार छाडेपछि विप्लव किन वालुवाटार पसे ?