उपेन्द्रको सत्तारोहण, उपप्रधानमन्त्रीमा चौथो

२७ फागुन, काठमाण्डौ। पटक पटक मधेसको माग भन्दै संविधान संशोधनका लागि सत्ता साझेदार बन्दै आएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव फेरि स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन्। अघिल्लो पटक पनि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा आइतबार पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएका हुन्। यादवले आइतबार नै कार्यभार… Continue reading उपेन्द्रको सत्तारोहण, उपप्रधानमन्त्रीमा चौथो

प्रचण्ड सरकारमाथि बालेनलाई किन लाग्यो शंका ?

१४ चैत , काठमाडौं । राष्ट्रिय राजनीति, आफूसंग जोडिएका विषय होस् वा समसामयिक संदर्भ, काठमाडौं महानगरका मेयर बालेन्द्र साह सामाजिक संजालमा आफ्ना धारणा राख्ने गर्छन । कहिले ति कुरा उनका टिप्पणी वा आलोचनास्वरुप आउँछन् त कहिले कविता, गजल वा गीतका रुपमा लेख्छन् । अनि अधिकाँश समय प्रशंसक वा आलोचकहरुले घेरिएका बालेन कहिलेकाँही संघीय सरकार वा… Continue reading प्रचण्ड सरकारमाथि बालेनलाई किन लाग्यो शंका ?